Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रविना र प्रियंकाको यस्तो होस् उडाउने बिकिनी अबतार (हेर्नुहोस भिडियो)

नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् ।
प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै रविना र प्रियंकाले आफूहरुको निकटता प्रष्ट पारेका थिए । जुन भिडियो तपाइले यहाँ हेर्न सक्नुहुनेछ । 
उनै,प्रियंकाले आफ्नो इन्स्ट्राग्राममा एउटा तस्बिर शेयर गरेकी छिन् । रविनासँग प्रियंकाले शेयर गरेको तस्बिरमा उनीहरु हट देखिएका छन् । स्विमिङका लागि तयार भएपछि यी दुइले तस्बिर लिएका थिए ।प्रियंकाले ऐनाको अगाडि खिचेको यो सेल्फीले सामाजिक संजालदेखि मिडियामा राम्रै चर्चा पाइरहेको छ ।
रविना र प्रियंकाको यस्तो होस् उडाउने बिकिनी अबतार (हेर्नुहोस भिडियो) Reviewed by Sundarijal Kaliyug on 9:04 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.