Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हुने भयो एमाले र एमाओवादीबीच नयाँ सहमति

काठमाण्डु, २३ वैशाख– सत्ता साझेदार नेकपा एमाले र एनेकपा माओवादीबीच नयाँ सहमति बन्ने भएको छ ।
कांग्रेससँग मिलेर सरकार परिवर्तन गर्न तयार भएको एमाओवादी एकाएक पछि हटेर आफ्नै सत्ता साझेदार एमालेसँग सहमति गर्न तयार भएको हो ।
सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बजेट ल्याउने र त्यसपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही समिकरणमा सरकार गठन हुने विषय समेटिने उच्च स्रोतले जनाकारी दियो ।
हुने भयो एमाले र एमाओवादीबीच नयाँ सहमति Reviewed by marumala srinu on 12:44 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.