Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

शारीरिक तन्दुरुस्तीका लागि


आफूलाई जवान अनुभव गराउन व्यायामको रुटिन बनाउनुपर्छ । यसले आफ्नो स्ट्रेन्थ तथा क्षमतालाई सन्तुलित राख्छ । स्वास्थ्य समस्याबाट बच्न तथा आत्मविश्वास बढाउन व्यायामले सहयोग गर्छ । यसले फुर्तिलो अनुभव गराउँछ । व्यायाम गर्नुभन्दा पहिले कुन व्यायाम गर्ने चिकित्सकसँग सल्लाह लिनुपर्छ । सुरुका दिनमा थोरै समय व्यायाम गरेर विस्तारै बढाउँदै लानुपर्छ । व्यायामका लागि जिम जानैपर्छ भन्ने छैन घरको काम, हिडाइ, साइक्लिङ, स्वीमिङ आदि पनि व्यायामकै अङ्ग हुन् ।

शारीरिक तन्दुरुस्तीका लागि Reviewed by marumala srinu on 5:42 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.