कृष्णदासजी महाराज ८ मिटर गहिरो खाडलमा ताला लगाएको तामाको गाग्रीभित्र समाधीमा बस्ने
इटहरी / चतरा र पोखरामा भू समाधिमा बसेका कृष्णदासजी महाराजले ८ मिटर गहिरो खाडलमा ताला लगाएको तामाको गाग्रीभित्र २० दिन पुरिएर समाधिमा जाने घोषणा गरेका छन् ।हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय वैज्ञानिकको उपस्थितीमा उक्त कार्य गर्ने बताउँदै समाधिको बारेमा वैज्ञानिक दृष्टिबाट अनुसन्धान गर्न चिकित्सक र वैज्ञानिकलाई चुनाैती दिएका छन् ।
कृष्णदासजी महाराज ८ मिटर गहिरो खाडलमा ताला लगाएको तामाको गाग्रीभित्र
समाधीमा बस्ने
Reviewed by marumala srinu
on
1:20 PM
Rating:

No comments: