Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

सत्ताघटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव आएको बताएका छन् । नागरिक दैनिकमा समाचार छ ।
 
सत्ता नेतृत्वकर्ता एमालेसँग बालुवाटारमा मंगलबार राती अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका हुन्।
 
'कांग्रेसले आफूलाई संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नेतृत्व लिन प्रस्ताव गरेको छ,' अध्यक्ष दाहाललाई उदृत गर्दै एमाओवादी सचिव वर्षमान पुनले भने, 'तपाईँहरु यसमा के गर्नुहुन्छ ।'
प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव Reviewed by marumala srinu on 5:57 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.