Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

लादेनको भुतले छाडेन…

२०११ मा पाकिस्तानको पहाडी सहर एबोटावादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए ।

लादेन

त्यो दिन तीनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको श्रृंखला ल्याउने दिन बन्यो । लादेन मारिएपछि अबोटावादको लादेनको घर ध्वस्त पारिएको थियो । यतिबेला त्यहाँ घरको चिनो मात्र छ

पाँच वर्ष यता त्यो घर वरपर स–साना घर थपिएका छन् ।लादेनको घरभित्र पानीको टुटी जोड्ने पाइप फुटेकाले बेलाबेलामा त्यहाँबाट पानी चुहिन्छ । यसलाई छिमेकले प्रयोग गरिरहेका छन् । आधा दशकमा यो ठाउँ वरपर धेरै बदलिइ पनि त्यो दिनको सम्झना केहीलाई अझैं ताजा छ ।

८४ वर्षका जैन बाबा त्यो बेला लादेनको घर नजिकैको घरमा थिए । टोलभरीको मानिसहरु भेला हुने एउटा रुखमुनि उनको सधैँझैं बसाईं थियो । २ मेको त्यो रात छोरोसँग जैन बाबाले अर्सद खानको घरको रेखदेख गरिरहेका थिए ।

अमेरिकी सेनाका लागि अर्सद खान नै अबु अहमद अल कुवेती थिए । आजको नागरिक दैनिकमा खबर छ ।

लादेनको भुतले छाडेन… Reviewed by marumala srinu on 6:20 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.