Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

घुस लिँदालिँदै पक्राउ

काठमाडौं, वैशाख २२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरका लेखा अधिकृत प्रकाश आचार्यलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति निकालेर एक म्यानपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि यसपूर्व नै  दश हजार घुस लिइसकेको र थप घुस मागेको भन्ने सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको जनाएको छ ।

आचार्य सोमबार नै पक्राउ परेको भए पनि मंगलबार मात्रै सार्वजनिक गरिएको हो । रासस 

घुस लिँदालिँदै पक्राउ Reviewed by marumala srinu on 7:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.