Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बुधग्रह पारगमन सोमबार

काठमाडौं–खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ।

ट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ ।

यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिनेछ ।

नेपाल एस्ट्रोनामिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले काठमाडौंबाट साँझ ४ बजेर ५५ मिनेटदेखि देख्न सकिने बताए ।

साँझ ६ बजेर ४० मिनेटमा यो मध्यावस्थामा हुनेछ भने एक मिनेटपछि नै सूर्यास्त हुने भएकाले देख्न सकिदैँन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

बुधग्रह पारगमन सोमबार Reviewed by marumala srinu on 6:06 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.