Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आगलागीले भोजपुरका धेरै सामुदायिक वन सखाप

भोजपुर । हिउँदको सुक्खा समय सुरु भएसँगै आगलागी हुँदा भोजपुरका सामुदायिक वन सखाप बन्दै गएका छन् । यस आर्थिक वर्षमा सामुदायिक वनका एक हजार ३२१ हेक्टरभन्दा बढी क्षेत्रफलमा आगो लागिसकेको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । 
आगलागीले भोजपुरका धेरै सामुदायिक वन सखाप Reviewed by marumala srinu on 12:00 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.