सन्नी लियोन दुर्घटनामा परिन्
मुम्बई । बलिउड अभिनेत्री एवं पुर्व पोर्न स्टार सन्नी लियोन दुर्घटनामा परेकी छिन।
उनी चलचित्र ‘वाननाइट स्ट्यान को सुटिङको क्रममा दुर्घटनामा परेकी हुन । चलचित्रको रोमामन्टिक गीतमा सन्नीले अभिनेता तनुज वीरमानीसंग समुन्द्र किरानामा नाच्नु पर्ने थियो । त्यही क्रममा मौसम खराब भए पसिन उनी सुटिङको लागि तयार भइन ।
सुटिङ सुरु भयो र तनुज संग नाच्ने क्रममा एक्कासी समुन्द्र छाल आयो । दुबै जनालाई छालले हुत्ताएर लग्यो ।
सुटिङ युनिटले दुबै जनालाई छालबाट बाहिन ल्याउने पटक पटक प्रयास गरे । तर छाल धेरैले उर्लिएकोले पानीले उनीहरुलाई समुन्द्र तिर तान्यो ।
तत्काल आकस्मिक रुपमा रेस्क्यु बोलाएर सन्नी र तनुजलाई उद्धार गरियो । समुन्द्रमा डुब्नाले सन्नी धेरैबेर सम्म अर्थचेत भएकी थिइन ।
त्यसपछि उनलाइ तुरुन्त अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।
सन्नी लियोन दुर्घटनामा परिन्
Reviewed by marumala srinu
on
5:54 AM
Rating:
Reviewed by marumala srinu
on
5:54 AM
Rating:

No comments: