Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हात्तीको आक्रमणबाट एक घाइते

मोरङको उत्तरी भेगमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् ।
मधुमल्ला–२ का ४० वर्षीय गणेशबहादुर कार्कीलाई गएराति १० बजे मधुमल्ला बजारबाट घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
घाइते कार्कीको नोबेल अस्पताल, विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जानकारी दिएको छ । कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ ।

हात्तीको आक्रमणबाट एक घाइते Reviewed by marumala srinu on 7:53 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.