Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रहरी आफैँ भूकम्पपीडित !

१२ वैशाख, काठमाडौं । भूकम्पका बेला हजारौंलाई उद्धार गरी राहत वितरणमा स्वत स्फूर्त खटिएर प्रशंसा कमाएका सुरक्षा निकाय एक वर्ष बित्दा पनि आफैँ भूकम्पपीडित बनेका छन् ।

उपत्यकाकै प्रहरी कार्यालयहरुसमेत एक वर्षपछि टेन्ट र पार्टी प्यालेसबाट संचालन भइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

महानगरी प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले हनुमानढोकास्थित कार्यालय बस्न नहुने गरी चर्किएपछि अस्थायी रुपमा टेकुमा सरेका थिए ।

एक वर्ष बिप्दा पनि भवन बनाउने सुरसार छैन् । अपराध महाशाखा त नेसनल ट्रेनिङ परिसरमा रहेको पार्टी प्यालेसबाट सन्चालन हुँदै आएको छ ।

अभियुक्तलाई सोधपुछ गर्ने कार्यकक्ष समेत छैन । काठमाडौं परिसरका प्रहरीहरु अहिले पनि टेन्टमा सुत्ने गरेका छन् ।

प्रहरी आफैँ भूकम्पपीडित ! Reviewed by marumala srinu on 5:36 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.