Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कालोबजारी गर्ने व्यापारी सिलिन्डरसहित पक्राउ

काठमाडौंः एलपी ग्यासमा कालो बजारी गरेर प्रतिगोटा चार हजार दुई समयमा बेच्ने एक व्यापारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं महनगरपालिका–३५ सेतीओपी मार्ग कोटेश्वरस्थित अमिसा ग्यास डिपोक सञ्चालक ३६ वर्षीय माधवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रतिगोटा चार हजार दुई सयमा बेच्दै गरेको अवस्थामा ५० वटा एभरेस्ट ग्यास सिलिन्डरसहित महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा लिएको हो ।

कालोबजारी गर्ने व्यापारी सिलिन्डरसहित पक्राउ Reviewed by marumala srinu on 7:37 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.