Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यस्ता ब्लू फिल्म मन पराउँछन् महिलाहरू, जसले तुरुन्तै उत्तेजित बनाउँछ


वैशाख ११ 
लन्डन । आजको डिजिटल युगमा ब्लू फिल्म (पोर्न फिल्म) हेर्न सर्भसुलभ भएको छ । महिलाहरूले पनि ब्लू फिल्म हेर्न रुचि देखाउने गरेका छन् ।
एउटा अनुसन्धानका अनुसार हप्तामा तीन महिलामध्ये एक जनाले ब्यू फिल्म हेर्ने गरेको रहस्य खुलेको छ । लन्डनको नाम चलेको समाचार पत्र ‘द इंडिपेंडेंट’को रिपोर्टअनुसार, अन्तर्राष्ट्रिय महिला पत्रिका ‘मैरी क्लेयर’ले स्पेनको अनलाइन सर्वेक्षण फर्म ‘टाइपफोर्म’द्वारा गरिएको अनुसन्धानमा तीन हजार महिलामध्ये ९० प्रतिशतले अनलाइन र दुईतिहाई महिलाले आफ्नो फोनमा ब्लू फिल्म हेर्ने गरेको देखिएको छ ।
यो सर्वेक्षण पत्रिका र फोटोग्राफर अमांडा डे केडनेटको एक वृत्तचित्र परियोजनाको हिस्सा हो । ती फोटोग्राफरले भनेका छन्, ‘महिलाहरूले सेक्स आफ्नो इच्छाअनुसार बढाउन चाहेका छन् ।
यसमा महिलाहरूले सम्झौता गर्न पनि सिकेका छन् । ३१ प्रतिशत महिलाले हप्तैपिच्छे ब्लू फिल्म हेर्न गरेको र अन्य ३० प्रतिशत महिलाले कुनै न कुनै माध्यममार्फत ब्लू फिल्म हेर्ने गरेका हुन्छन् ।’
महिलासँग सर्वेक्षणका बेला कस्ता खालका ब्लू फिल्म हेर्नु हुन्छ भन्ने प्रश्नमा ६३ प्रशितले ‘हेट्रोसेक्सुअल’, ४४ प्रतिशतले ‘लेस्बियन’, ३१ प्रतिशतले दुबै प्रकारका, १३ प्रतिशत महिलाले ‘गे मेल पोर्न’ फिल्म मन पराउने गरेको जवाफ दिएका छन् ।
सर्वेक्षणअनुसार अधिकांश महिलाले ब्लू फिल्म एक्लै हेर्न रुचाउने गरेको देखिएको छ । दुईतिहाई महिलाहरूले कहिल्यै पनि आफ्ना साथीसँग ब्लू फिल्म नहेरेको बताएका छन् ।
अधिकांश महिलाहरूले ब्लू फिल्म हेरेका कारण आफ्नो ‘यौन जीवन’मा सकारात्मक प्रभाव परेको बताएका छन् । सर्वेक्षणमा सहभागी महिलाहरूको उमेर १८ देखि ३४ वर्ष रहेको थियो । 

यस्ता ब्लू फिल्म मन पराउँछन् महिलाहरू, जसले तुरुन्तै उत्तेजित बनाउँछ Reviewed by marumala srinu on 7:36 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.