Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै चार प्रहरी फिर्ता

१६ वैशाख, कञ्चनपुर । डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

Nepal-Police-Logo

प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवानलाई जिल्ला फिर्ता बोलाइएको हो ।

प्रहरी नायब उपरीक्षक केदार खनालले  भने “चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएका छौँ” । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए

भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै चार प्रहरी फिर्ता Reviewed by marumala srinu on 9:24 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.