Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अब साउदी अरबमा पनि नेपाली कामदार जान नपाउँने !

काठमाडौँ १६ बैशाख । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य साउदी अरबको राेजगार जोखिममा पर्दै गइरहेको छ । मलेसिया जाने कामदार घटेपछि साउदी अरेबिया र कतारमा बढेको थियो । तर, साउदीमा पनि पछिल्लोपटक कामदारहरु घटेका छन् ।

कच्चा तेलको मूल्य घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदलारको कटौती गर्न लागिरहेकोले साउदीको राेजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग् युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ ।

त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए । साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल र्फकन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।



अब साउदी अरबमा पनि नेपाली कामदार जान नपाउँने ! Reviewed by marumala srinu on 7:23 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.