सुष्मासँग देउवाको वान-टू-वान वार्ता
९ बैशाख, नयाँ दिल्ली ।
भारतमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वारजसँग भेटवार्ता गरेका छन् ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकाश स्वरुपले शेरबहादुर देउवालाई ‘नेपालबाट आएका महत्वपूर्ण पाहुना’ को सज्ञा दिँदै सुष्मा र देउवाको भेटवार्ताका तस्विर सार्वजनिक गरेका छन् ।
सुष्मासँग देउवाको वान-टू-वान वार्ता
Reviewed by marumala srinu
on
1:29 AM
Rating:

No comments: