Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रियंका चोपडाले ओबामा सँग गरीन् डिनर,ओबामा र मिसेल सँगको तस्वीर गरीन् सेयर

नायिका प्रियंका चोपडाले विकेण्ड ह्वाईट हाउसको बार्षिक डिनरमा सहभागीता जनाएकी छिन् । सहभागीता जनाएकी प्रियंकाले ओबामा सँग फोटो लिदै ट्विटर मार्फत खुशी पनि ब्यक्त गरेकी छिन् ।
उनले ट्वीट गर्दै चार्मिङ बारक ओबामा सँग भेटेर निकै खुशी लाग्यो, मज्जा महशुस भयो भनेकी छिन् । यति मात्रै नभएर प्रियंकाले आफ्नो ईन्स्टाग्राममा ओबामा र मिसेल सँगको फोटो पनि सेयर गरेकी छिन् ।
उनले सेयर गरेकी फोटोमा उनि कालो ड्रेसमा निकै खुशी मुद्रामा देखिएकी छिन् ।
केहि दिन पहिले नै प्रियंकाले उक्त डिनरको लागी सहभागीता जनाउने की नजनाउने भन्ने कुरामा उनले ट्वीटर मार्फत सहभागीता जनाउँछु भनेकी थिईन् ।
ह्वाईट हाउसको उक्त करेष्पोण्डेन्टस् डिनरमा नायिका प्रियंका चोपडाका साथै विल स्मीथ,केरी वासिङटन, किम कार्देसियन लगाएतका अन्य चर्चीत हस्तीहरुले सहभागीता जनाए ।
उक्त डिनर पार्टीको लागी बारक ओबामाले प्रियंकालाई निम्तो पठाएका थिए । ओबामाले प्रत्येक वर्ष ह्वाईट हाउसमा बार्षिक डिनरको प्रोग्राम राख्ने गरेका छन् ।

प्रियंका चोपडाले ओबामा सँग गरीन् डिनर,ओबामा र मिसेल सँगको तस्वीर गरीन् सेयर Reviewed by marumala srinu on 10:58 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.