काठमाडौंका डनलाई बेच्न ल्याएको पेस्तोल सहित लामा पक्राउ
काठमाडौं— नौ एमएमको पेस्तोल र त्यसमा लाग्ने पाँच वटा गोली सहित प्रहरीले कर्साङ लामालाई पक्राउ गरेको छ। काभ्रेका लामा काठमाडौंको शान्तिनगर बस्दै आएका थिए।
काठमाडौंका डनलाई बेच्ने उद्देश्यले पेस्तोल ल्याएको प्रहरीलाई बताएका छन्। महानगरीय प्रहरी स्रोहखुट्टे वृत्तका डिएसपी सोमेन्द्र सिंहको टोलीले लामालाई पेस्तोल सहित पक्राउ गरेको हो।
काठमाडौंका डनलाई बेच्न ल्याएको पेस्तोल सहित लामा पक्राउ
Reviewed by marumala srinu
on
7:47 AM
Rating:
Reviewed by marumala srinu
on
7:47 AM
Rating:

No comments: