Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

छोटु ग्याङ्गविरुद्ध पाकिस्तानले किन सेना उतार्यो ?

सरकारले सेना परिचालन गरे लगत्तै छोटु ग्याङ्ग विरुद्ध पाकिस्तानी सेनाले अपरेशन सुरु गरिसकेको छ । छोटु ग्याङ्गले पछिल्ला दुई हप्तामा सात पुलिसलाई मारिसकेको छ भने २४जनालाई अपहरण गरेको छ । 
 
पाकिस्तानी आर्मीले छोटु ग्याङ्ग बसेको स्थानलाई लक्षित गरेर हेलिकोप्टरबाट गोलाबारी सुरु गरेको छ । 
 
छोटु ग्याङ्गविरुद्ध सेना र पुलिस एकसाथ परिचालन गरिएको पाकिस्तानी पुलिसका एक अफिसरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 
 
पाकिस्तानले छोटु ग्याङ्गविरुद्धको कारबाहीको तयारी गर्दै आएको थियो । 
 
प्रहरीको कारबाहीलाई हेरेर बसेको सरकारले प्रहरीबाट उपलब्धि हात नलागेपछि सेना परिचालन गरेको हो ।


छोटु ग्याङ्गविरुद्ध पाकिस्तानले किन सेना उतार्यो ? Reviewed by marumala srinu on 3:47 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.