Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाल भर्सेस नामिबिया :

काठमाडौं, वैशाख ६ – नेपाल र नामिबियाबिच अहिले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत दुई देशबिच खेल भइरहेको हो ।

शनिबार भएको खेलमा पाँच विकेटले नामिबियालाई हराएको नेपाल यो खेलमा पनि जित निकाल्दै विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपाल भर्सेस नामिबिया : Reviewed by marumala srinu on 10:22 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.