Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

च्याम्पियन्स लिगमा एथ्लेटिको र बायर्न भिड्दै

च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनलमा आज स्पेनी क्लब एथ्लेटिको म्याडृड जर्मनको च्याम्पियन बायर्न म्युनिक सङ भिड्दै छ ।

bayern lewandwoski

पुर्ब लिभर्पुल तथा चेल्सीका स्ट्राइकर फर्नाण्डो टोरेस ब्यान पछि एथ्लेटिको म्याडृड्का लागि टोलिमा फर्कने छन ।

यो भेट एथ्लेटिको र बायर्नको १९७४ पछिको पहिलो भेट हो ,अघिल्लो समय बायर्नले जित हात पारेको थियो ।

एथ्लेटिकोले बार्सिलोना लाई पाखा लगाउदै सेमि फाइनल प्रवेश गरेको हो भने बायर्नले बेन्फिका लाई पाखा लगाएको हो ।

च्याम्पियन्स लिगमा एथ्लेटिको र बायर्न भिड्दै Reviewed by marumala srinu on 2:32 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.