Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ ।

अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ । यसले मुखमा भएका कीटाणु नाश गरी सासलाई ताजा बनाउँछ । सुकमेलको धूलो चियामा हालेर पिउँदा डिप्रेसनबाट जोगिन सकिन्छ । यसले अपच तथा टाउको दुख्ने समस्याबाट राहत दिन्छ । मुखको इन्फेक्सन वा टन्सिल भएका बेला सुकमेलको धूलो मनतातो पानीमा हालेर कुल्ला गर्नुपर्छ।
अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । Reviewed by marumala srinu on 7:41 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.