Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा मोदी परेनन्

९ वैशाख,  काठमाडौं । विश्व चर्चिच पत्रिका टाइमले १०० प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने १०० को सूचीमा पर्न सकेनन् ।

भारतीय अभिनेत्री पियंका चोपडा भने सूचीमा परेकी छन् ।

टाइमले छ विधामा अभिनेता लियोनार्डो डिक्यापि्रओ, मिनाज, फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नी, अन्तराष्ट्रिय मुद्रा कोषकी निर्देशक क्रिष्टिन लुगार्डी, स्टार लिन म्यानुअल मिरान्डा र पि्रयंका चोपडा छन् ।

राजनीतिक नेतृत्वमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, रिपब्लिकन डोनाल्ड टम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाा राष्ट्रपति शी जिनपिङ, जर्मन चान्सल एन्गेला मर्केल, अमेरिकी विदेशमन्त्री जाने केरी, डेमोक्रेट हिलरी क्लिन्टन, म्यानमारकी नेतृ आङ सान सुकी  र उत्तर कोरियाका नेता किम जोन उन छन् ।


टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा मोदी परेनन् Reviewed by marumala srinu on 9:17 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.