Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सलाम छ यी छोरीलाई जसले आफ्नो किड्नी यसरी आफ्नो बुवालाई दान गरिन्


सलाम छ यी छोरीलाई जसले आफ्नो किड्नी यसरी आफ्नो बुवालाई दान गरिन
सलाम छ यी युवतीलाई आफ्नो किड्नी यसरी आफ्नो बुवालाई दान गरिन । केहि महिना अघिको कुरा हो । भुटानकी २१ बर्सिय युवतीले यसरी सबैलाई रुवाईन । ४२ बर्सिय आफ्नो बुवाको दुवै किड्नी फेल भएपछी उनलाई अचानक किड्नी चाहिएको हुदा मद्त कसैबाट प्राप्त भएन र आफुले त्यति खर्च गर्न नसकेपछी सबैले आफ्नो आश मरिसकेका थिए । तर उनकी २१ बर्सिय छोरीले एउटा ठुलो निर्णय लिइन । उनले आफ्नो बुवालाई इन्डियामा लगेर किड्नी ट्रांस्प्यालेनट गरिन । उनको सानो उमेर भएकोले निकै डर थियो तर उनि हिम्त् । र उनको त्यो आट मायाले गर्दा उनको बुवा आज सहि सलामत जिउदो छन् र उनि दुवै बाबा छोरि एकदम खुसि छन् । येशेको बिबाह अहिले सम्म भएको छैन उनि १ किड्नीमा बचिरहेकी छिन । बुवा छोरी किड्नी ट्रांस्प्यालेनट गर्नु वन्द केहि समय अघि र पछी को फोटो हेर्नुहोस्..


सलाम छ यी छोरीलाई जसले आफ्नो किड्नी यसरी आफ्नो बुवालाई दान गरिन् Reviewed by marumala srinu on 1:01 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.