Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

तीन वटा देश देख्न सकिने एउटै ठाउँ

यो ठाउँमा अर्जेन्टीना, ब्राजिल र पाराग्वे देशलाई एकैसाथ हेर्न विश्वभरबाट पर्यटक पुग्ने गरेका छन्। यी तीन देशलाई दुई नदीले छुटयाएको छ। यही त्री-देशीय सिमानाको यो प्राकृतिक दृश्य हेर्न मानिसहरु आउने गर्छन्। पराना र इगुआजु नामका यी दुई नदी एक साथ यो ठाउँमा मिल्छन्। ब्राजिल र अजेन्टीनालाई जोड्ने अन्तरराष्ट्रिय पुल पनि छ यहाँ।
तीनवटै देशलाइ एकै ठाउँबाट देख्नसकिने भएपनि अर्जेन्टीनाको भु-भाग हेर्न ज्यादा मानिस आउँछन्। प्रत्यक देशले आआफ्नो भुभागमा रंगीबिरंगी स्तभ पनि खडा गरेका छन्।

तीन वटा देश देख्न सकिने एउटै ठाउँ Reviewed by marumala srinu on 1:04 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.