Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चना खानुका फाईदाहरू ।

चना खानुका फाइदाहरु

चना खानु स्वास्थ्यका लागी फाइदाजनक
हुन्छ, त्यो पिसेको होस्
या टुसा पलाएको होस् । चनामा पाइने
पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन,

आइरन, भिटामिन, क्याल्सियमका कारण
स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । दिनहुँ
चनाको प्रयोगका केही फाइदाहरू
यस्ता छन् :
१. टुसा पलाएको चना सामान्य
चनाभन्दा कैयौ गुणा पौष्टिक हुने हुनाले
टुसा पलाएको चना दैनिक प्रयोग गर्नु
स्वास्थ्यका लागी राम्रो मानिन्छ ।
२. चना प्रयोगले सुन्दरता बढ्नुका साथै
मष्तिष्क पनि तेज हुन्छ ।
३. दैनिक रूपमा चनाको रोटी दश दिन
खानाले मधुमेह रोगलाई कन्ट्रोल गर्छ ।
४.
पत्थरीको समस्यामा पनि चना फाइदाजनक
हुन्छ । राती एक मुठ्ठी चनाको दाल
भिजाएर बिहान महसँग मिसाएर खानु
राम्रो हुन्छ ।
५. गर्भवती महिलामा यदी बान्ता हुने
समस्या छ भने चनाको सातु खुवाउँदा उक्त
समस्याबाट राहत मिल्छ ।
६. नियमित चनाको प्रयोगले रगत
सफा गर्छ जसले छालालाई ममुलायम बनाउँछ
७. चनाले यौनशक्ति बढाउन पनि मद्धत
गर्छ ।
८. दैनिक रूपमा चनाको प्रयोग गर्नाले
कपाल झर्ने समस्याबाट पनि केही हदसम्म
छुटकारा पाउन सकिन्छ ।

चना खानुका फाईदाहरू । Reviewed by marumala srinu on 9:01 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.