Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दोलखा केन्द्रबिन्दु भएर फेरी भुकम्पको धक्का

काठमाडौं, वैशाख १० । दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ बजेर ४१ मिनेटमा पराकम्प गएको हो ।
गएरातीको पराकम्पसँगै गएको वर्ष वैशाख १२ गते विनाशकारी भुकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय ४८ वटा पराकम्प गएका छन्


दोलखा केन्द्रबिन्दु भएर फेरी भुकम्पको धक्का Reviewed by marumala srinu on 9:49 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.