Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कसरी प्रहरीले अपराधी पक्राउ गर्छ ?

सल्यानको उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्हरीलाई महत्वपूर्ण सहयोग गरेको थियो । भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर अडिएपछि स्थानीय सर्वसाधरणसमेत चकित बने । आखिर कसरी समाउँछ, कुकुरले अपराधी ?
नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयका डिएसपी प्रमोद भट्टका अनुसार गन्धका आधारमा कुकुरले अपराधी पक्राउ गर्न सहयोग गर्छ ।
मानव छालाबाट हरेक मिनेटमा ४० हजार पुराना कोष झर्छन् र नयाँ बन्छन् । त्यस्ता कोष एकदमै सानो हुने भएकाले मानव आँखाले देख्न सकिँदैन् । कोषमा विभिन्न तीन किसिमका रससमेत मिसिएको हुन्छ । तिनै रसको गन्धका आधारमा कुकुरले अपराधी पत्ता लगाउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कसरी प्रहरीले अपराधी पक्राउ गर्छ ? Reviewed by marumala srinu on 5:56 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.