Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कोहलीको बैंगलोरसँग धोनीको पुने पराजित

आइपिएलमा निकै रोमान्चक खेलमा  बैंगलोरले पुने लाई १३ रनले हराएको छ  ।

पहिले ब्याटिङ गरेको बैंगलोरले कप्तान कोह्ली र डि भिलिएर्सको १५५ रनको साझेधारीमा १८६ रनको लक्ष्य दिएको थियो  ।

कोह्ली ले ८० र डि भिलिएर्स ले ८३ रन जोडेका थिए  ।

जवाफमा उत्रेको पुनेको लागि ओपनिङ आएका डु प्लेसी टिक्न नसक्दा र पहिलो विकेटमा आएका केभिन पिटर्सन घाइते भएर रिटायार हर्ट हुँदा पुने १७२ रनमा रोकियो ।

अन्तिम २ ओभरमा २५ रन आवस्यक रहेको पुनेले परेराको पतन संगै खेल आफ्नो नियन्त्रणबाट गुमाएको हो । परेराले १२ बल खेल्दै ३ छक्का र ३ चौका को मद्धतले ३४ रन जोडेका थिए ।

ओपनर राहानेले ६१ रनको योगदान दिए भने कप्तान धोनी ले ४१ रन जोडे ।


कोहलीको बैंगलोरसँग धोनीको पुने पराजित Reviewed by marumala srinu on 5:54 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.