Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

एसिया कै शक्ति चिन डराएन – अमेरिका र भारतसँग लड्न तयार, विवादित सागरमा उतार्यो फाइटर –

काठमाडौं, ६ वैशाख । दक्षिणी चीन सागरमा अमेरिकाले आफ्नो सेना उतारेको एकदिन नबित्दै चीनले पहिलो पटक सैन्य विमान नै उतारेको छ ।
पछिल्लो समय सागरमा आफ्नो प्रभाव बढाइरहेको चीनले सोमबार दक्षिण चीन सागरस्थित विवादास्पद द्वीपमा पहिलो पटक सैन्य विमान अवतरण गराएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार मात्रै अमेरिकी रक्षा सचिव ऐश कार्टरले हतियारले भरिएको विमानबाट दक्षिणी चीनसागरमा यात्रा गर्दै सैन्य शक्ति बढाएको घोषणा गरेका थिए ।



एसिया कै शक्ति चिन डराएन – अमेरिका र भारतसँग लड्न तयार, विवादित सागरमा उतार्यो फाइटर – Reviewed by marumala srinu on 8:20 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.