पुरुषहरुले आफु भन्दा बढी उमेरको महिला प्रति किन आकर्षित हुन्छन ?
विपरीत लिङ्गीप्रति आकर्षित हुन स्वभाविक हो । पुरुषहरुले आफु भन्दा बढी उमेरको महिला प्रति […]
यस्तो छ सुनले बनेको प्लेन ,विश्वका विभिन्न अर्बपति आफ्ना अनौठा शौख
काठमाडौँ । विपरीत लिङ्गीप्रति आकर्षित हुन स्वभाविक हो । पुरुषहरुले आफु भन्दा बढी उमेरको महिला प्रति एक अनौठो खालको आकर्षण राख्छन् भन्ने कुरा एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा आफुभन्दा बढी उमेरको केटीसँग सम्बन्ध बनाएपछि उनीहरु मानसिक र शारीरिक रुपमा सन्तुष्ट भएको पाइएको छ । यसको कारणमा बढी उमेरका महिलाहरु जिम्मेवारी र व्यवहारिक भएको देखाएको छ । त्यस्ता महिलाहरुमा पुरुषको शारीरिक र मानसिक सन्तुलनको राम्रो तरिकाले व्यवस्थापन गर्न सक्ने क्षमता हुन्छ ,यसले गर्दा पनि पुरुषलाई सन्तुष्टको अनुभव हुन्छ । अर्को कारणमा यौनसम्बन्धको दौरानमा सही तालमेल हुनुलाई पनि मानिएको छ । तेस्रो कारणमा बढी उमेर भएका महिलाहरुमा घमण्ड हुदैन र उनले आफ्नो पुरुषको कुरालाई सही तरिकाले सम्बोधन गर्न सक्छिन् यसकारण पनि आफुभन्दा केही बढी उमेरका महिलासँग पुरुष आकर्षित भएको पाइएको छ ।
पुरुषहरुले आफु भन्दा बढी उमेरको महिला प्रति किन आकर्षित हुन्छन ?
Reviewed by marumala srinu
on
9:00 PM
Rating:

No comments: