Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जानिराखौँ तुलसीको विविध फाईदाहरु

जानिराखौँ तुलसीको विविध फाईदाहरु :
डिसीनेपाल डटकम – हाम्रै घरमा पाईने विभिन्न जडिबुटीहरुको उपयोगिता हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ । यस मध्ये तुलसीको पनि धेरै फाईदाहरु छन् । हिन्दु धर्म अनुसार तुलसीको हामी पूजा गर्ने गर्छौँ । पौराणिक महत्वको साथै तुलसीको आयुर्वेद महत्व पनि उत्तिकै छ । आज हामी तुलसीको आयुर्वेद महत्वको बारेमा प्रष्ट पार्छौँ ।

- दैनिक खाली पेटमा तुलसीको जुस पिउनाले स्मरण शक्ति बढ्छ ।
- यसको जुस पिउनाले चर्को ज्वरोबाट पनि छुटकारा पाउन सकिन्छ ।
- तुलसीले मलेरिया तथा डेंगूलाई नियन्त्रणमा राख्दछ ।
- महिलाहरुको लागि महिनावारीमा अनियमितता छ भने तुलसीको वियाँ निकै फाईदाजनक हुन्छ । यसको सेवनले महिनावारी गडबडी रोकिन्छ ।
- तुलसीको वियाँ खानाले पुरुषहरुको यौन दुर्बलता तथा नपुंसकता हटेर जान्छ ।
-- तुलसीको पातलाई मिश्री, मरिचसँगै पानीमा पकाएर पीउनाले रुघा तथा ज्वरो निकको हुन्छ ।
- कतिपय अनुसन्धानले तुलसीको बियाँलाई क्यान्सरको औषधिको रुपमा पनि प्रयोग गर्न सकिने बताएका छन् ।


जानिराखौँ तुलसीको विविध फाईदाहरु Reviewed by marumala srinu on 4:49 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.