Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कहाँ हरायो ३० अर्ब ?


वैशाख १८
काठमाडौं–भूकम्प प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैया उठाएको पाइएको छ ।
यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध गराउन भन्दै ३० अर्ब रुपैयाँभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भएपनि त्यसहनुसार पीडितले राहत पाएका छैनन् ।
वैशाख १२ देखि पुस १६ गतेसम्म वियिभन्न आइीएनजिओ, एनजिओ निजी संस्था तथ रेडक्रस लगयतका संघसंस्थाले ३० अर्व रुपैयाँ भन्दा बढी रकम भूकम्पपीडितका नाममा संकलन गरेका हुन् ।
यी संघसंस्थाले हलसम्म नेपालका भूकम्पपीडितको नाममा कति रकम उठाए र खर्च गरे भन्ने सार्वजनिक समेत गरेका छैनन् ।
मानवीय मामिला समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार विभिन्न १ सय २५ भन्दा बढी आइएनजिओ, एनजिओ, निजी संघ संस्था लगायतले ३० अर्व रुपैयाँ बढी रकम संकलन गरेका हुन् ।


कहाँ हरायो ३० अर्ब ? Reviewed by marumala srinu on 5:48 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.