आइएसले वेवसाइटबाटै बम बनाउने तरिका सिकाएपछि...
नयाँ दिल्ली–आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले जस्टपेस्टडटइट वेबसाइटमा 'बम बनाउने सजिलो तरिका' पोस्ट गरिएपछि हल्लीखल्ली मच्चिएको छ ।
घरैमा पाइने सलाइका काँटीजस्ता दैनिक जीवनमा आवश्यक चिजबाट नै बम कसरी बनाउने भनी उदाहरणसहित देखाइएको छ ।

१२ पृष्ठको एउटा रिपोर्ट पनि देखाइएको छ, जसलाई पढेर सर्वसाधारणले बम बनाउन सिकून् भन्ने उद्देश्यको भिडियोको रहेको सुरक्षा एजेन्सीले जनाएका छन् ।
२०१४ को डिसेम्बर २८ मा भारतको दक्षिणी सहर बेंगलुरुमा भएको विष्फोटको सिलसिलामा पक्राउ परेका आलमजेब अफ्रिदीले दिएको जानकारीपछि सो कुराको खुलासा भएको भारतीय मिडियामा जनाइएको छ । सो विष्फोटमा एक जना महिलाको मृत्यु भएको थियो ।
भिडियोमा विस्तारपूर्वक कसरी सलाइ, पटाका, एलइडी बल्बको सहयोगले घरैमा बम बनाउन सकिन्छ भनी देखाइएको थियो । बेंगलुरुमा भएको विष्फोटमा पनि त्यस्तै किसिमको बम रहेको यतिबेला सुरक्षा अधिकारीले खुलासा गरेका छन् ।
गएको जनवरीमा हैदराबादमा पक्राउ परेका २२ वर्षका मोहम्मद नफिस खानको घरमा खानतलासी लिँदा त्यस्तै प्रकृतिका बम फेला परेको जनाइएको छ ।

Reviewed by marumala srinu
on
9:58 PM
Rating:
Reviewed by marumala srinu
on
9:58 PM
Rating:

No comments: