Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कट्रिना-रणवीरको व्रेकअप असर ‘जग्गा जासुस’लाई, क्षतीपूर्ती तिर्न चेतावनी

नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको प्रेम असफल भएपछि अहिले यसको असर एक चलचित्रलाई पनि परिरहेको छ । २ बर्षदेखि छायांकनमा रहेको चलचित्र ‘जग्गा जासुस’को काम यी दुइको कारणले गर्दा सुस्त गतीमा अगाडि बढेको छ । धेरैलाई त लाग्न थालेको छ अब यो चलचित्र रिलिज हुँदैन ।

रणवीर र कट्रिनाको व्रेकअपको असर चलचित्रको छायांकनमा पनि परेपछि यसको निर्माणपक्ष रिसाएको छ । भारतीय मिडियाका अनुसार नायिका कैफलाई आफ्नो सेड्यूल अनुसार काम गर्न निर्माणपक्षले चेतावनी दिएको छ ।

यदि, त्यस्तो गर्न सकिदैन भने चलचित्र छायांकनका क्रममा कटि्रनाका कारण हुने क्षती पनि तिर्न चेतावनी दिइएको छ । रणवीर र कट्रिनाको प्रेम असफल भएपछि चलचित्र ‘जग्गा जासुस’को निर्माणपक्षले ठूलो रकम क्षती व्यहोरिसकेको छ।


कट्रिना-रणवीरको व्रेकअप असर ‘जग्गा जासुस’लाई, क्षतीपूर्ती तिर्न चेतावनी Reviewed by marumala srinu on 2:04 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.