Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आजको विदेशि मुद्रा सटही दर

काठमाडौं, वैशाख १८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ २९ पैसा र विक्रिदर २८ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १५ पैसा र विक्रिदर २९ रुपैयाँ ३२ पैसा छ भने युएई दिरहाम एकको खरिददर २८ रुपैयाँ ८९ पैसा र विक्रिदर २९ रुपैयाँ ०५ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ। 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ। एक कुवेती दिनारको एकको खरिददर ३ सय ५२ रुपैयाँ ४० पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८१ रुपैयाँ ४९ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।  

आजको विदेशि मुद्रा सटही दर Reviewed by marumala srinu on 11:40 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.