Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाईन्सको विमानमा बम भएको हल्ला

काठमाडौं– भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको विमानमा बम रहेको हल्ला चलेको छ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि तयारी अवस्थामा रहेको आरए–२०६ नम्बरको विमानमा बम रहेको हल्ला चलेको हो । हल्ला चलेलगत्तै सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ । निर्धारित तालिकाअनुसार बिमान दिउँसो १२ः४० मा काठमाडौं आइपुग्नुपर्ने थियो ।
यसअघि गत बुधबार पनि दिल्लीबाट बैंककका लागि उडेको एयर इन्डियाको विमानमा बम भएको गलत हल्ला चलेको थियो ।



दिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाईन्सको विमानमा बम भएको हल्ला Reviewed by marumala srinu on 2:23 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.