सुनको मूल्य पुनः उकालो लाग्यो!!!!
काठमाडौँ, शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले उकालो लागेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६ड डलर हाराहारीमा कारोबार भएको थियो ।
शेयर गर्नुहोस
सुनको मूल्य पुनः उकालो लाग्यो!!!!
Reviewed by marumala srinu
on
12:44 PM
Rating:
Reviewed by marumala srinu
on
12:44 PM
Rating:

No comments: