प्रहरीलाई अब नगदमै रासन
काठमाडौं ,३ चैत
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनबापत नगद नै दिने निर्णय गरेको छ ।
सोमबार राति बसकेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मागअनुसार राशनको साटो नगदमै भुक्तानी दिने निर्णय गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासनवापतका नगद रकम उपलव्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ बैठकको निर्णयबारे सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने ।
अर्थ मन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको राशन नगदमा दिँदा उपयुक्त हुने प्रस्ताव गरेपछि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
गत दुई वर्षअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपत्यका तथा केही जिल्लामा नगद नै दिने अध्यास गर्दै आएका थिए । सरकारले दुवै प्रहरीकालागि २२ र सेनाका लागि २४ प्रकारको रासन स्केल उपलव्ध गराउँदै आएको छ । राजधानी दैनिकमा समाचार छ ।

Reviewed by marumala srinu
on
3:52 AM
Rating:

No comments: