Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सरकारी कर्मचारी चढेकाे बसमा बम विस्फेट, १५ जनाकाे मृत्यु

पाकिस्तानको पेसावर सहरमा बुधबार सरकारी कर्मचारी चढेकाे बसमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु भएकाे छ। विस्फाेटमा परी ३५ जना घाइते भएका छन्।
 
सरकारी कर्मचारीलाई चढाउँदै हिँडेको बसमा बुधबार बिहान एक्कासी बिस्फोट भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। विस्फेटबारे अनुसन्धान भइरहेके प्रहरीले बताएकाे छ।
सरकारी कर्मचारी चढेकाे बसमा बम विस्फेट, १५ जनाकाे मृत्यु Reviewed by marumala srinu on 11:05 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.