Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हल्लाको भरमा सरकार ढल्दैन : रक्षामन्त्री

सुर्खेत, फागुन २८ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संसदमा बहुमत प्राप्त सरकार सजिलै परिवर्तन नहुने बताएका छन् ।

गृहजिल्ला अछाम जानेक्रममा शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रावलले हल्लाको भरमा सरकार नढल्ने जिकिर गरे ।

वर्तमान सरकारको मुख्य जिम्मेवारी संविधान कार्यान्वय भएको उनको भनाइ थियो ।


हल्लाको भरमा सरकार ढल्दैन : रक्षामन्त्री Reviewed by marumala srinu on 8:16 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.