Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जुन देशमा कार चलाउन प्रतिबन्ध छ त्यही देशमा महिलाले उडाए विमान

काठमाडौं ,रोयल ब्रुनाई एयरलाइन्सका तीन महिला पाइलटले नयाँ इतिहास कायम गरेका छन् । ब्रुनाईको राष्ट्रिय दिवसका अवसरमा महिलाले ब्रुनाईबाट साउदी अरबको शहर जेद्दाहसम्मको उडान भरेको छन् ।

बोइङ ७८७ ड्रिमलाइनरको उडान भरेका ती महिला पाइलटहरुमा शरीफा सेजेरेना, सारियाना नोर्दिन र नादिया पिजी खाशेयाम रहेका छन् ।
women pailot brunai

साउदी अरबमा महिलालाई ड्राइभिङ गर्न प्रतिबन्ध लगाइएको छ । यसर्थ त्यहाँ महिलाले कार चलाउन सक्दैनन् । महिला माथि यस किसिमको प्रतिबन्ध लगाउने संसारको एक मात्र मुलुक साउदी अरब रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिलचस्पी कुरा यो हो कि ब्रुनाईका ति महिला पाइलटले विमान त जेद्दाह लगे तर विमानस्थलबाट बाहिर निस्किन भने कार चलाउन पुरुष चालकको आवश्यक परेको थियो ।


जुन देशमा कार चलाउन प्रतिबन्ध छ त्यही देशमा महिलाले उडाए विमान Reviewed by marumala srinu on 7:20 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.