Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

क्रिस गेलको बिस्फोटक ब्याटिङसामू इंल्याण्ड निरिह

क्रिस गेलको अभिजित सतकीय पारी खेलेपछि वेष्टइन्डिजले इंल्याण्डलाई ६ विकेटले हराएको छ।

विश्वकप २० ट्वान्टी अन्तर्गत सुपर टेनको आफ्नो पहिलो खेलमा बुधबार मुम्बड्ढमा भएको खेलमा वेष्ट इन्डिजका क्रिस गेलले ४७ बलमा १०० रन बनाएपछि खेल सकिन ११ बल बाँकी छँदै वेष्टइन्डिज विजयी भएको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै इंल्याण्डले निर्धारित २० ओभरको खेलमा  ६ विकेट गुमाएर १८२ रन बनायो। उसका लागि जोय रूटले ४८, जोस बटलर ३० तथा एलेक्स हालेल्सले २८ रन बनाए।

१८३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको वेष्टइन्डिजका लागि मार्लोन सामुल्लेसले ३७ रन बनाए।

यो विश्वकपमा पहिलो सतक प्रहार गरेका गेलले ११ छक्का र ५ चौका प्रहार गरेका छन्।

क्रिस गेलको बिस्फोटक ब्याटिङसामू इंल्याण्ड निरिह Reviewed by marumala srinu on 1:24 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.