Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सैनिक कारबाहीमा आठ आईएस आतङ्ककारी मारिए

बेरुत, २८ फागुन-
लेबनानी सैनिकले बिहीबार जारी राखेको कारबाहीको क्रममा आठ सदिग्ध इस्लामिक स्टेट (आईएस) आतङ्ककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।

जारी सैनिक कारबाहीको क्रममा आईएस आतङ्ककारी र सैनिकबीच भएको झडपमा परी एक सैनिकको ज्यान जानुको साथै अन्य आठ घाइते भएका छन् ।

पूर्बी लेबनानको रस बआल्बेकको बाहिरी इलाकामा सेना र आतङ्ककारीबीच झडप भएको लेवनानाको राष्ट्रिय समाचार निकाय एनएनएले जानकारी दिएको छ ।


सैनिक कारबाहीमा आठ आईएस आतङ्ककारी मारिए Reviewed by marumala srinu on 11:15 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.