Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

देउवाले ६ सदस्य मनोनयन गर्ने

कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्प्रर्धि रामचन्द्र पौडेलसहित ६ जनालाई बुधबार केन्द्रीय कार्यसमितिमा मनोनित गर्ने भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

कांग्रेस महाधिवेशन सम्पन्न गर्न गठित केन्द्रीय निर्वाचन समितिले देउवासहित कार्यसमितिमा चयन भएका ६४ जनालाई बुधबार अपरान्ह प्रमाणपत्र दिने भएको छ ।

 

कार्यक्रमपछि देउवाले पौडेललाई कार्यसमितिमा आफूपछि दोस्रो वरियताक्रममा रहने गरी सदस्य मनोनित गर्ने जानकारी स्रोतले दियो।

 


देउवाले ६ सदस्य मनोनयन गर्ने Reviewed by marumala srinu on 7:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.