महँगो सहरको सूचीमा दिल्ली र मुम्बईभन्दा काठमाडौं अगाडी, पहिलो नम्बरमा सिंगापुर
काठमाडौँ, २८ फागुन - संसारका सबैभन्दा महँगा सहरको सूचीमा काठमाडौं १ सय २५ औं स्थानमा रहेको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको अनुसन्धानले देखाएको छ।
विश्वका महँगा १ सय ३३ वटा सहरको अध्ययन गर्दा महँगामध्ये १ सय २५ औं स्थानमा रहेको काठमाडौं भारतका सहरहरुभन्दा थोरै महँगो देखिएको हो। यो सूचीमा भारतका वेङ्लोर र मुम्बई क्रमश १ सय ३२ र एक सय ३१ औं सूचीमा परेका छन्। चेन्नई र नयाँ दिल्ली महँगो सहरको सूचीमा १ सय २७ र १ सय २६ औं स्थानमा रहेको पाइयो। पाकिस्तानको कराँची १ सय २७ औं स्थानमा रहेको छ।
सन् २०१५ को लिभिङ कस्टका आधारमा सर्वेक्षण गरिएको थियो।
डलर बलियो भएकाले अमेरिकाका सहरहरु महँगो सहरको सूचीमा थप माथि उक्लिएका छन्। अमेरिका १६ सहर यसमा समावेश छन्। सबैभन्दा महँगो सहर भने सिंगापुर रहेको देखिएको छ। अमेरिकाको न्युयोर्क ७ औं महँगो सहरमा परेको छ। बेलायतको लन्डन पनि महँगो सहरको १० सूचीभित्र अटाएको छ।
विश्वको सबैभन्दा सस्तो सहर भने जाम्बियाको राजधानी लुसाका रहेको छ।

Reviewed by marumala srinu
on
1:32 PM
Rating:
Reviewed by marumala srinu
on
1:32 PM
Rating:

No comments: