‘अब तीजका गीत रेकर्ड गर्छु’
युनिभर्सिटी अफ हवाईकी प्राध्यापक हुन्, आना स्टर । अमेरिकाको टेक्सासस्थित सैन्य परिवारमा जन्मिएकी उनले नेपाली लोक संगीतमा विद्यावारिधि गरेको एक दशकभन्दा बढी भइसकेको छ । उनी मज्जाले नेपाली बोल्ने मात्र होइन, लोकगीत गाउँछिन् पनि ।
अलि मियाँ वाङ्मय पुरस्कार प्राप्त गरिसकेपछि तपाईंको प्रतिक्रिया ?
विद्यावारिधि सुरु गर्दा म बाँसुरी र पियानो बजाउँथेँ, अलिअलि अंग्रेजी गीत गाउँथेँ । नेपाली लोकगीत गाउन पनि सिकेँ । यो पुरस्कार मलाई सुहाएजस्तो लागेको छ ।
एउटा जीवनमा यति धेरै कुरा गर्न सकिने रहेछ है ?
मैले गर्न सकेँ भने सायद अरूले पनि गर्न सक्छन् ।

Reviewed by marumala srinu
on
1:27 PM
Rating:
Reviewed by marumala srinu
on
1:27 PM
Rating:

No comments: