Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कलंकीमा म्यानपावरको बोर्ड राखेर बेश्याबृत्तिको घन्दा

काठमाडाैं फागुन २९। कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज ।

देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ ।

शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा थियो नत त्यहाँबाट कसैलाई विदेश पठाइथ्यो ।

मेनपावरको आवरणमा बेश्याबृत्तिको घन्दा संचालन हुँदै आएको थियो । त्यहाँबाट प्रहरीले २ युवती र २ संचालकलाई पक्राउ गर्यो । कालीमाटी प्रहरीले संचालकद्धय बिमला अधिकारी र गोपाल भुसाललाई पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।



कलंकीमा म्यानपावरको बोर्ड राखेर बेश्याबृत्तिको घन्दा Reviewed by marumala srinu on 5:18 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.