Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

परदेशिको पीडा

काम गर्दा गर्दै हात काटेर रोए
फेरि आज दु:खि मन फाटेर रोए
सोध्धै थियो घरबाट कस्तो छ भनी
सन्चै छु आमाभनी ढाटेर रोए
कोहि छैन आफ्नो मर्म बुझी दिने
सपनासगै वेदनहरु साटेर रोए
मनको पिडा भुल्नलाइ मैले आज
पिए अनि नशा लागि मातेर रोए
जस्को नि यहाँ उस्तै छ ब्याथा
सोचे अनि जिउछु भनी आटेर रोए
परदेशिको पीडा Reviewed by marumala srinu on 9:42 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.